बुढानिलकण्ठ -११ का विभिन्न स्थानमा पहिरो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७७, बुधबार ०५:५४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का विभिन्न स्थानमा पहोरो गएको छ। अविरल वर्षाका कारण वडा नं ११ का जगडाेल,गैरीगाउँ,लसुनटार,ग्राम शिक्षा मन्दिर विद्यालय र जनजागृति विद्यालय नजिकका स्थानमा पहिरो गएको छ।

वडा नं ११ मा वर्षाका कारण धेरै स्थानमा पहिरो गए पनि कुनै मानवीय क्षेती नभएको जानकारी दिदै वडा सदस्य बिनोद तामांगले वडाले आवस्यकता अनुसार उद्दार तथा सहयोग गरेको बताएका छन।

उक्त पहिरोका कारण केहि स्थानमा बाटो पनि अवरुद्ध बनेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१