सञ्चार माध्यमको नवीकरण शुल्कमा छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७७, शुक्रबार ०५:४१

काठमाडौं । सरकारले सञ्चार माध्यम नवीकरण शुल्कमा छुट दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सञ्चार माध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको जानकारी दिए । कोभिड–१९ का कारण समस्यामा परेका सञ्चार माध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संशोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१