दश दिनमा बढ्यो पेट्रोलको मूल्य, कुनमा कति बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७७, शनिबार ०५:०२

काठमाडौं । असार १६ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि पनि मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१