रोनाल्डोको म्यानचेस्टरबाट सन्न्यास लिने चाहना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार ११:२७

म चाहन्छु मेरो खेल जीवनको समाप्ति म्यानचेस्टर युनाइटेडबाटै होस्,’ रोनाल्डोले स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्दै भने, ‘मेरो र म्यानचेस्टरबीच भावनात्मक सम्बन्ध छ, यो कहिले पनि टुट्दैन ।’ सन् २००९ मा रोनाल्डो तत्कालीन कीर्तिमानी सम्झौताका रुपमा म्यानचेस्टरबाट रियलमा अनुबन्ध भएका थिए ।
त्यसबेला उनी ९ करोड पाउन्डमा रियल छिरेका थिए । उनले भने, ‘मेरो समर्थन सधैँ म्यानचेस्टरलाई रहनेछ ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१