यी हुन धेरै तनावमा रहने मानिसलाई लाग्न सक्ने ९ रोगहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७७, शुक्रबार ०५:३२

तनाव भनेको जीवनका प्रणालीहरुलाई व्यवस्थापन गर्न नसक्नुको परिणाम हो । यसले मानिसलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ । तनावका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ ।

तनाब मुख्य दुई प्रकारका हुने गर्छन्- यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पूरा गर्न खोज्दा हुने तनावले मानिसलाई फाइदा नै गर्छ काममा यसले दबाब बनाई राख्छ । तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् ।यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ । यी हुन् तनाव धेरै लिँदा लाग्न सक्ने रोगहरु-

१. हृदय रोग

२.अस्थामा

३. मोटोपन

४. डायबिटिज

५. टाउको दुख्ने

६. डिप्रेशन

७. ग्याष्ट्रिकटेस्टाइन रोग

८. निन्द्राको समस्या

९.अल्जाइमर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१