लकडाउन’ साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७७, मंगलवार ०५:२७

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको खुकुलो लकडाउन साउन ७ गतेसम्म लम्व्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१