काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण, न्यूनतम मापदण्ड पनि पालना भएन : स्वास्थ्य मन्त्रालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७७, मंगलवार ०५:२०

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा थप एकएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा मन्त्रालयले जारी गरेको न्यूनतम मापदण्डको पालना पनि नभएको गुनासो गरेका छन् । उनले घर बाहिर निस्किदा दुई मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनेलगायत मापदण्ड पालना नभएको बताए ।

मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा यी सबै न्यूनतम मापदण्ड पालना नभएकाले थप जटिल अवस्था आउन सक्नेतर्फ ध्यान दिन आग्रह गरको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१