रसुवागढी नाकाबाट आयात सुचारु गर्न चीनले दियो सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७७, बिहीबार ०४:५८

काठमाडौं। रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्न चीनले सहमित दिएको छ ।

रसुवागढी नाका खोल्न चिनियाँ पक्ष सहमत भएको अर्थ मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारी थालेका छन् ।

अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१