धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७७, आईतवार ०५:३४

काठमाडाैं । राजधानी काठमाडाैंमा भूकम्पकाे धक्का महशुस भएकाे छ । ९ बजेर ३६ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएकाे हाे । काठमाडौं, धादिङसहित विभिन्न जिल्लामा यसको धक्का महशुस भएको छ ।

याे भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१