कुन -कुन क्षेत्रमा कर घट्यो त ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७७, शुक्रबार ०५:०४

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्त:शुल्क पनि हटाइएको बताउनु भयो ।उद्योगहरूले प्रयोग गर्ने कच्चा पदार्थको भन्सारकाे कर दर घटाएको छ । मास्क तथा स्यानिटाइजर उत्पादन गर्ने उद्योगले प्रयोग कच्चा पदार्थमा करमा छुट दिइने भएको छ ।कृषि बाली तथा पशुपंक्षीका उपचारका लागि आवश्यक औषधि तथा कृषि यान्त्रीकरण पैठारीमा लाग्ने भन्सार महसुल घटाइएको छ ।धान, मकै, गहुँ र तरकारीको बीउ पैठारीमा लाग्दै आएको भन्सार महसुल घटाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१