छोरी बलात्कारको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७७, बिहीबार ०५:०२

सिन्धुपाल्चोक । छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् ।

छोरीलाई विगतदेखि नै पटक-पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि प्रहरीले ति व्यक्तिलाई बुधबार घरबाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१