कोरोना संक्रमितको संख्या ४५७ पुग्यो : फेरि थपिए तीनजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७७, शुक्रबार ०६:१४

काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिनेक्रम बढीरहेको छ । आज थप तीनजनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ तीनजना संक्रमितमा बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुराकी ४२ वर्षीया महिला र कपिलबस्तु सुद्दोधनका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१