कोरोना संक्रमितको संख्या ४४४ पुग्यो : विभिन्न जिल्लामा १७ जना नयाँ संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार १०:५७

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार १७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक झापा, धनकुटा, सुनसरीका व्यक्तिहरु संक्रमित भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१