उपत्यकामा भूकम्पको धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार १०:४२

काठमाडौं । भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ८ बजेर १४ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

बिहान आठ बजेर १४ मिनेटमा काठमाडौं उपत्यकामा केही सेकेण्ड भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस्तै आजै दार्चुला केन्द्र बनाएर विहान २ बजेर ४१ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१