लकडाउन जेठ २० गतेसम्म कायमै राख्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७७, सोमबार ०५:०१

काठमाडौं । लकडाउनलाई आगामी जेठ २० गतेसम्म कायमै राख्ने भएको छ । भरखरै सम्पन्न मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

ठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ। साथै लकडाउनलाई कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१