थप एकजनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७७, शनिबार ०५:२०

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालगञ्जमा संक्रमित एकजनासमेत समग्रमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ । यसअघि हिजो कपिलबस्तुमा २ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१