कपिलवस्तुमा २ संक्रमितको पुष्टि, कोरोना संक्रमतिको संख्या १०१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७७, शुक्रबार ०५:३४

काठमाडौं । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या अब १०१ पुगेको छ ।

विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा हरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१