दुई महिने शिशुलाई पनि कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७७, बिहीबार ०५:११

काठमाडौं । नेपालमा अहिलेसम्मै कम उमेरका शिशुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रममा पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । तीमध्ये एक दुई महिने शिशु रहेका छन् ।

संक्रमण देखिनेमा सातजना महिला र १० जना पुरुष रहेकमा छन् । तिनीहरुको उमेर दुई महिनादेखि ६६ वर्षसम्म रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१