कोरोनाबाट मृत्यु हुनेको संख्या २०९,००१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७७, मंगलवार ०५:४७

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ । संक्रमितको संख्या बढेर ३० लाख २५ हजार ७ सय २४ पुगेको छ । अहिलेसम्म ८ लाख ९३ हजार १ सय ९६ उपचारपछि घर फर्किएका छन् । ५७ हजार ४ सय ६१ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म अमेरिकामा ५ सय ९६, स्पेनमा ३ सय ३१, इटलीमा ३ सय ३३, इरानमा ९६, रसियामा ४७, बेल्जियममा १ सय १३ र क्यानडामा ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१