बूढानीलकण्ठ-११ मा गरिएको RDT परिक्षणमा सबै नेगेटिभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७७, सोमबार ०५:२७

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा नं.११ को स्वास्थ्य चौकीमा गरिएको RDT परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ।

मार्च महिनामा विभिन्न विदेशी मुलुकबाट नेपाल फर्किएका बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने नेपाली नागरिकको कोभिड-१९ संक्रमीत भए नभएको पत्ता लगाउन RDT परिक्षण गरिएको थियोे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१