पत्रकार र तीन प्रहरी पुर्पक्षका लागि जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७७, शनिबार ०५:२९

हिरा लुटपाटमा संलग्न पत्रकार र तीनजना प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला आदालत मकवानपुरले लुटपाटमा संलग्न रहेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

शुक्रबार जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इजलाशले हिरा लुटपाटमा संलग्न पत्रकार र तीन प्रहरीलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो । घटनाका आरोपी पीडित धनलक्ष्मी गुरुङका ज्वाइँ अमृत थिङलाई भने २५ हजार धरौटी लिएर छाड्ने आदेश दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१