यूरोको मूल्य बढ्यो, अमेरिकी डलरको स्थिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७७, बिहीबार ०५:०७

काठमाडौँ । अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ९३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ४९ पैसा छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१