आन्तरिक हवाई उडान बैशाख १८ सम्म स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७७, बिहीबार ०४:५४

सरकारले आन्तरिक हवाई उडान अप्रिल ३० तारिखसम्म स्थगित गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले अन्तराष्ट्रिय उडान अप्रिल ३० सम्म रोक्ने मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक उडान पनि सोही मितिसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

समितिले यसअघि आन्तरिक उडान अप्रिल १५ (बैशाख ३) सम्म स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१