मध्यरातमा भूकम्पको धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७७, बिहीबार ०४:५२

काठमाडौं । मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार राति १२ बजेर ५५ मिनेट मा सोलुखुम्बु केन्द्र भएको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१