कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२८,००८ पुग्यो,कुन देशमा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७७, बिहीबार ०४:४३

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार ८ पुगेको छ । संक्रमितको संख्या २० लाख १६ हजार ८ सय ६१ पुगेको छ । ४ लाख ९२ हजार १९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ५१ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्ममा १ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । आज स्पेनमा ३ सय २४, बेल्जियममा २ सय ८३, नेदरल्याण्ड्समा १ सय ८९, इरानमा ९४, स्वीडेनमा १ सय ७० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१