बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा राहत वितरण हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:१९

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का विभिन्न स्थानमा आज शनिबार राहत वितरण गरिने भएको छ । सरकारले टोकेको मापडण्द अनुसार दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत बाड्न लागिएको वडा अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषण गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ । यस अवस्थामा टोखा न.पा ११ भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवारलाई बढि संकटमा परेको अवस्थामा अत्यावश्यक दैनिक उपाभोग्य सामग्रीहरु वितरण गरिने अध्यक्ष अधिकारीले बताए  ।

बिपन्न परिवार र दैनिक ज्यालादारी गर्ने मजदुरको लागि लगत संकलन गरि सोहि अनुसारको तपसिल बमोजिम आज बाड्न लागिएको वडा सदस्य बिनोद कुमार तामांगले राष्ट्रिय खबरलाई बताए ।

यी स्थानमा बाडिने राहतको लागि सम्पर्क नम्बर र नाम हेर्नुस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१