कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०१,७६२ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०४:४७

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १ हजार ७ सय ६३ पुगेको छ । संक्रमितको संख्या १६ लाख ७९ हजार ९ सय ४० पुगेको छ । झण्डै चार लाख मानिस उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा ९ सय ८७, बेलायतमा ९ सय ८०, इटलीमा ५ सय ७०, स्पेनमा ५ सय २३ र बेल्जियममा ४ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१