नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पारश पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०४:४०

झापा । भद्रपुर नगरपालिकामा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

वडा नम्बर १ हिमाली चोकका पारश शिवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

पारशले बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते बलात्कार गरेको पीडितको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१