कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९३,६३७ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७६, शुक्रबार ०४:५४

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया ९३ हजार ६ सय ३७ पुगेको छ । संक्रमितको संखया बढेर १५ लाख ७७ हजार ३ सय ६४ पुगेको छ । ३ लाख ४८ हजार ९४ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय २६ र फ्रान्समा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै इटलीमा ६ सय १०, स्पेनमा ४ सय ४६, बेल्जियममा २ सय ८३, इरानमा १ सय १७ र जर्मनीमा १ सय २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१