महिलाले शारीरिक सम्बन्ध अघि के-के नखाने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७६, बिहीबार ०५:२९

एजेन्सी । महिला र पुरुष दुवैका लागि शारीरिक सम्बन्ध उत्तिकै महत्वपूर्ण छ । तर हामी यस बारेमा खुलेर छलफल गर्न चाहन्नौँ ।

यौन तथा प्रजनन् स्वास्थ्य मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । यसले शारीरिक तथा मानसिक स्वास्थ्यमासमेत प्रभाव पारिरहेको हुन्छ ।

यौन तथा प्रजनन् स्वास्थ्यका विशेषज्ञहरुले यौन सम्बन्ध कायम गर्नुपूर्व तारेको र भुटेको खानेकुरा नखान सल्लाह दिन्छन् । त्यस्ता खानेकुराले शरीरमा टेस्टेस्टोरन नामक हर्मोनको लेभल र त्यसको सञ्चारमा नकरात्मक असर पुर्याउँछ ।

चिकित्सकहरुले शारीरिक सम्बन्धपूर्व तारेर वा भुटेर नखाएर उसिनेर वा सामान्य तरिकाले पकाएर खान सल्लाह दिएका छन् । पिज्जा, सोडा, लसुन, प्याज, गुडागुडी, जाँडरक्सी तथा अन्य पेय पदार्थसमेत नखान चिकित्सकको सुझाव छ ।

लसुन, प्याजले गन्ध आउने मात्र असर गर्छ भने अन्य खानेकुराहरुले भने शरीरमा हर्मोनल ब्यालेन्स कमजोर पार्छ ।

त्यसैले शारीरिक सम्बन्धपूर्व यस्ता खानेकुरा नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ । बच्चा जन्म दिनुपर्ने भएकाले बिऊको रुपमा पुरुषले र खासगरी महिलाले स्वस्थकर खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१