कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७६, सोमबार ०६:१०

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ । संक्रमितको संख्या १२ लाख ५३ हजार ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै ८ सय ७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ६ सय २१, इटलीमा ५ सय २५, स्पेनमा ४ सय ७१, बेल्जियममा १ सय ६४, इरानमा १ सय ५१, नेदरल्याण्डस्मा १ सय १५ र जर्मनीमा ७३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१