दैनिक ज्यालादारी गर्नेहरूलाई राहत वितरणको लागि नाम संकलन गर्दै बु.न.पा.११

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०६:२१

बुढानिलकण्ठ नगरपालिका वडा न ११ ले विपन्न र दैनिक ज्यालादारी गर्नेहरूलाई राहत वितरणको लागि नाम संकलन थालेको छ।

नाम संकलनका लागि वडा अध्यक्ष सहित जनप्रतिनिधिको टोलि लागेको छ । सोहीअनुसार वडा नम्बर ११ ले नामावली संकलन थालेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१