बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अनुमति बिना राहत वितरण नगर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७६, मंगलवार ०७:३९

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ।

वडा अध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित उक्त सुचना मार्फत कोभिड- १९ को महामारीबाट बच्न गरिएको लकडाउनको कारणबाट उत्पन्न परिस्थितिमा अनुमति बिना राहत वितरण नगर्न आग्रह गरेको छ । वडा भित्रको कुनै पनि व्यक्ति, संघ -संस्था र मिडिया आदिले वडा कार्यलयको अनुमति बिना राहत सामग्री वितरण नगर्नुहुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

राहत वितरण गर्नुहुने महानुभावहरुले वडा र प्रहरी प्रसाशनसंग समनोयन गरेर मात्र राहत बितरण गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१