बु.न.पा. वडा नं ११ का विभिन्न स्थानमा क्लारीन स्प्रे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७६, मंगलवार ०७:१७

काठमाडौँ । कोरोना भाइरसका किटाणु हटाउन बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का विभिन्न स्थानमा क्लारीन स्प्रे छर्किएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सक्रियतामा सोमबार बिहान कृष्ण मन्दिर हुँदै चोक डाडा गाउँ,कार्की टोल,कपन गुम्बा र बंगलामुखी हाइट लगायतका स्थानमा क्लारीन स्प्रे छर्किएको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा सदस्य सदस्य बिनोद कुमार तामांगले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१