सरकारले भन्यो : एक महिनाको घर भाडा नलेऊ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७६, सोमबार १०:०४

काठमाडौँ । आइतवार साझ बसेको मन्त्रिपरिषदको बैठकले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ ।

अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१