मल्होत्राद्वारा सरकारलाई ५० हजार थान मास्क हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७६, बिहीबार ०५:४५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

चेम्बरले उत्पादन गरेका मास्क उपाध्यक्ष दीपक मल्होत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गरेका हुन् ।

चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीबार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१