कोरोना भाइरसबाट बच्न फिटकिरी उपयोगी !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७६, शनिबार १४:१३

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि यसबाट बच्न अनेक प्रकारका बचाव उपायहरु अपनाउन थालिएको छ । तर यी सबै उपाय निकै महंगो रहने गरेका छन् ।

यो आम मानिसका लागी सहज बन्दैन । तर यस संक्रमणबाट बच्ने अर्काे सहज उपाय समेत रहेको छ । त्यो हो फिटकिरी ।

कोरोनाबाट बच्न हरेक पटक साबुन पानीले हात धुनुपर्दछ । यो सर्तकताको एक उपाय हो । तर यदि साबुन संभव नभए एक टुक्रा फिटकिरीले हात धोएमा पनि कोरोना भाइरस हातमा टिक्न पाउँदैन । सुन्दा केहि अनौठो लागे पनि यस उपायले अत्यन्त सहजपुर्ण ब्याक्टेरिया र भाइरसबाट बच्न सकिनछ ।

घर वा बाहर साबुन वा स्यानिटाइजर उपलब्ध हुन नसकेको बेला एक टुक्रा फिटकिरीले यसको संक्रमणबाट बचाउन सक्छ । फिटकिरीमा एल्मुनियम सल्फेट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्दत गर्दछ ।

त्यसैले एक टुक्रा फिटकिरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रोगबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञानिक रुपमा फिटकरीबाट भाइरस वा ब्याकटेरीया मर्छ कि मर्दैन भन्नेमा कुनै शोध भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१