कोरोना भाइरस शङ्कास्पद ३४ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७६, बिहीबार ०६:०१

काठमाण्डौ । विभिन्न अस्पतालको आइसोलेशन वार्डमा भर्ना भइ उपचार गराइरहेका कोरोना भाइरस (कोभिड-१९) शङ्कास्पद ३४ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मङ्गलबार राति १६ जना र बुधबार अपराह्न १८ जना गरी कुल ३४ जनाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो ।

परीक्षण रिपोर्टमा सबैको नतिजा ‘नेगेटिभ’ (सङ्क्रमण नभएको) आएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१