विदेशबाट नेपाल आउने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०५:५७

काठमाडौँ । कोरोना भाइरसले विश्व नै सशंकित बनेपछि नेपालले पनि यसको जोखिमबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउन थालेको छ ।

बिहीबार सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

मार्च १४ तारिख शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१