२०७७ साल कस्तो हुनेछ ? १२ राशी र देशमा कस्तो प्रभाव पर्ला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०५:४६

राशी र ग्रहहरुको प्रभाव आम मानीसको जीवनमा परि रहेको हुन्छ। राशीको प्रभावले राजनीतिक रुपमा पनि असर परि रहेको हुन्छ । नयाँ बर्षको आगमन संगै नयाँ बर्षमा आफ्नो भबिस्य कस्तो रहन्छ भन्ने धेरैलाई चासो हुने गर्दछ । २०७७ साल कस्तो हुनेछ भनेर ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले गरेको राशीफलको भिडियो सार्बजनिक गरिएको छ। यस भिडियोबाट २०७७ साल कुन राशीको कस्तो रहनेछ भन्ने जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१