मेजर ज्ञान नाछिरिङको म नेपाली सार्वजनिक (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७६, शुक्रबार ०५:५४

काठमाडौं । नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ । पुर्बेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रियता सँग सम्बन्धित विभिन्न दृष्यहरु समावेश गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१