आज तराईमा होली मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७६, मंगलवार १०:४२

रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ ।पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ ।

तराईका जिल्लाहरुमा आज रंगरअवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१