४ बजेसम्ममा प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७६, बुधबार १२:३८

प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङमा डा प्रेमराज ज्ञवालीसहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो ।

अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजे ‘अप्रेसन थिएटर’ मा लगिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार अप्रेसन ४ बजे सकिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१