अप्रेसनका लागी प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७६, बुधबार १०:०८

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लगिएको छ। प्रधानमन्त्रीलाई ९ बजे नै अप्रेसन थियटरमा लैजाने तयारी भए पनि केही रिपोर्ट आउन बाँकी रहेका कारण ढिला भएको हो। प्रत्यारोपणका लागि करिब ५ घन्टा समय लाग्ने बताइएको छ। अब केही बेरमा प्रत्यारोपणका लागि शल्यक्रिया लगायतका प्रक्रिया अगाडि बढाइने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१