कोरोनाले अमेरिकामा १ जनाको ज्यान गयाे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७६, आईतवार १०:०९

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१