घाँटी रेटेर युवतीको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७६, आईतवार १०:५९

काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको छ । कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको प्रहरीको भनाइ थियो ।

हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१