अर्थ सचिवमा शिशिर ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७६, बिहीबार ०५:२९

काठमाडौं। सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ।

अर्थसचिव राजन नेपालले गत मघ २२ गते अवकाश पाएपछि रिक्त सचिवमा ढुंगानालाई पदस्थापना गरिएको हो। उनी यसअघि राजश्ज सचिव थिए । राजश्व सचिवमा भने रामशरण पुडासैनीलाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१