चक्रपथ सरसफाई महा- अभियानको १४९ हप्ता पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७६, आईतवार ०५:५६

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १४९ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १४९ औं हप्ता पुरा गरेको हो ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

१४९ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै नदिने अभियानमा लाग्ने सरसफाई अभियानसंगै सम्पदा सफाई र पैदल यात्रा अभियानमा समेत लागेका अभियन्ताहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१