व्यवसायी श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७६, शनिबार ०७:३६

काठमाडौं । व्यवसायी तथा नागरिक अस्पतालका डाइरेक्टर नबिनचन्द्र श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । श्रेष्ठले नेपालको व्यवसाय र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

श्रेष्ठले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेका हुन् । दुबईमा भएको भब्य समारोहकोबीच अवार्ड प्रदान गरेको हो ।

उनले व्यवसायीको माध्ययमबाट नेपालको राजनीति ,आर्थिक, शिक्षा, स्वास्थ्य ,पर्यटन तथा नेपाली जनताको हितमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भब्य समारोहकोबीच ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र खालिद मोसा इसा महमद अल्ब्लोसीको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड सम्पन्न भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१