व्यवसायी हेमा गुरुङ दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७६, शनिबार ०६:५४

काठमाडौं । ब्यबसायी हेमा गुरुङ (सिम्रन) अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । गुरुङले नेपालको म्यानपावरको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

गुरुङले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा भएको भब्य समारोहकोबीच अवार्ड प्रदान गरेको हो ।

उनले म्यानपावरको माध्ययमबाट रेमिटेन्सको क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भब्य समारोहकोबीच ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र खालिद मोसा इसा महमद अल्ब्लोसीको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड सम्पन्न भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१